३ दिन अगाडी
- चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिक अवधिमा करिब ८४ अर्ब सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार...
गत असोज दोस्रो साता आएको बाढीपहिरोले पुर्याएको क्षतिका कारण यो वर्ष धान उत्पादन करिब दुई प्रतिशतले घट्ने भएको छ । गत आवमा...
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कफी खेतीमा युवालाई आकर्षण गर्ने गरी नयाँ योजना, अनुदान र प्रोत्साहनका कार्यक्रम ल्याउन तथा नीतिगत सुधारका...
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल लगानीका दृष्टिकोणले सुरक्षित मुलुकका रुपमा प्रमाणित भएको बताएका छन् । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार...
तीनै तहमा समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीहरुको समस्या सम्बोधन गर्ने गरी स्वास्थ्य सेवा ऐन ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रक्रिया...
चालू आर्थिक वर्षको चार महिनाको राजस्व सङ्कलन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ । अर्थ मन्त्रालय...
सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई पनि समावेश गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको सदस्यमा नेपाल उद्योग...
पूर्वतयारी विना योजनाहरु बजेटमा राख्ने प्रवृतिले कार्यक्रम कार्यान्वयन समस्या हुने गरेको अध्ययनले देखाएको छ । नेपाल उद्योग परिसंघ र नेपाल आर्थिक पत्रकार...
सरकारले आर्थिक वर्षको बीचमा विभिन्न कारण देखाउँदै पाँच वस्तुमा करका दर चलाएकोे छ । गत बिहीबारको मन्त्रिपरिषद् बैठकबाट सुन, चाँदी, मार्बल र...
सरकारले भन्सार दर घटाएपछि सोमबार नेपाली बजारमा उच्च गिरावट देखिएको सूनको मूल्य मंगलबार पनि घटेको छ ।
नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलमार्फत मन्त्रालयमा उनले शपथ ग्रहण...
रुस र युक्रेनबीचको युद्धपछि अन्तर्राष्ट्रिय बजारमा उकालो चढ्दै गएको सुनको मूल्य पछिल्लो समय हत्तै तल झरेको छ । इजरायल–हमास युद्धका कारण औद्योगिक...
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखुको नयाँ मूल्य सिफारिस नगर्दै उद्योगहरुले क्रसिङ थालेका छन् । सरकारले समयमा मूल्य निर्धारण नगर्दा...
सरकारले उखुको समर्थन मूल्यमा २० रुपैयाँ वृद्धि गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उद्योगी (उखु मिल)ले किसानलाई उपलब्ध गराउने रकममा प्रतिक्विन्टल २०...
२दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा