(Sunday , 15 March,2026)

३ बजेसम्म ७६ लाखले गरे मतदान

mountainejournal.com

mountainejournal.com

काठमाडौं । बिहीबार दिउँसो ३ बजेसम्म ७६ लाखले मतदान गरेका छ । निर्वाचन आयोगका अनुसार  देशभर  तीन बजेसम्म ७६ मत खसेको हो ।
बिहान ७ बजेदेखि सुरु भएको साझ ५ बजेसम्म हुने मतदान अहिले पनि जारी छ । देशभरका १० हजार ९६७  ठाउँबाट मतदान भइरहेको छ |  अहिलेसम्मको कुल मतदानको ४० प्रतिशत मद खसेको हो । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal