(Tuesday , 28 April,2026)

देउवा निवासमा सयौंको संख्यामा छिरे आन्दोलनकारी

mountainejournal.com

mountainejournal.com

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा तोडफोड भएको छ ।  अहिले आन्दोलनकारीले गेटमा तोडफोड गरिरहेका छन् । गेट तोडफोड गरेर उनीहरु अहिले भित्र प्रवेश गरिरहेका छन् ।

प्रत्यक्षदर्शीका अनुसार सयौँको संख्यामा त्यहाँ प्रदर्शनकारी छन् । “करिब आठ सयको हाराहारीमा त्यहाँ प्रदर्शनकारी पुगेका छन्,” उनले भने ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal