काठमाडौँ । २१ वार्षिय शुभेच्छा खनालले सबैको मन छुने गहकिलो भाषण गरेकी छन् । कमलादी स्थित प्रज्ञाप्रतिष्ठानमा पब्लिक स्पिच नेपालको आयोजना शनिबार गरेको वक्तित्व कलामा उनले सबैको मन छुने गरी भाषण गरेकी हुन् । सहभागी ६५ जनामा उनको प्रस्तुती धेरै प्रभावशाली थियो ।
उनी अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाका की हुन् । उनको त्यो मन छुने प्रस्तुतिले सहभागीहरु नै चकित भएको आयोजकले जनाए । उनी हाल पुर्वा अञ्चल विश्व विद्यालयमा छात्रवृत्तिमा नाम निकालेर स्नातकतह अध्यापन गरिरहेकी छिन ।
खनाल सानोमा नै मेहेनती थिइन उनीलाई परिवारले अध्ययनका लागि खर्च व्यहोर्नु परेन सुरुदेखि अहिलेसम्म उनीले छात्रवृत्ति पाएर नै अध्ययन गरेकी छिन हामीले उनिलाई पढन पनि भन्न आफै पढिनन् कलाशमा पनि १ देखि १० सम्म पहिलो नै हुन्थिन खनालकि सानो आमा सारदा पराजुलीले बताइन् । आयोजकका अनुसार यसको नतिजा आउन भने केही समय लाग्ने बताएका छन् ।
प्रतिक्रिया