१ दिन अगाडी
गत मंसिरमा मुलुकको विदेशी मुद्रा (विनिमय) सञ्चिति हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । डेढ वर्षअघि निकै कमजोर अवस्थामा रहेको भनिएको विदेशी मुद्रा...
काठमाडौं । मुलुकमा पेट्रोलियम पदार्थको आयात, भण्डारण र वितरणको एकाधिकार पाएको नेपाल आयल निगम आजदेखि ५४औँ वर्षमा प्रवेश गरेको छ । करिब ...
विगतका वर्षमा पुँजीगत बजेट खर्च गर्न नसकेर आलोचना खेप्दै आएको सरकारमाथि आरोपको अर्को क्षेत्र पनि थपिएको छ । गत वर्ष राजस्व संकलन...
नेपालले आगामी असार (जुलाई) महिनाभित्र दिगो विकास सम्बन्धी ‘राष्ट्रिय स्वेच्छिक समीक्षा’ (भोलन्टरी नेशनल रिभ्यु–भिएनआर) प्रतिवेदन तयार पारी संयुक्त राष्ट्रसंघ (युएन)अन्तर्गतको उच्चस्तरीय राजनीतिक...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीसम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । आज बिहान बालुवाटारमा भएको छलफलका क्रममा...
सरकारले अघि सारेको १२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पदान, खपत र व्यापारको लक्ष्य सम्भव हुने सरोकारवालाले बताएका छन् । बिहीवार...
तेश्रो लगानी सम्मेलन निर्देशक समितिको दोस्रो बैठक अर्थमन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा शुक्रबार सम्पन्न भएको छ ।आगामी वैशाख १६ र १७ तद्अनुसार...
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर फेरिस दाद जेर्वोसले भेटर्वार्ता गरेका छन्...
ग्रिनजो इनर्जी इन्डिया लिमिटेडका संस्थापक तथा प्रबन्ध निर्देशक सन्दीप अग्रवालले आफूहरू नेपालमा ग्रिन (हरित) हाइड्रोजनका लागि लगानी गर्न इच्छुक रहेको बताएका छन् ...
काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता नभई सामाजिक सञ्जाल सञ्चालन गरे २५ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रावधानसहितको कानुन ...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत नीति तथा कार्यक्रम र बजेटले समस्या समाधान नहुने भएकाले आगामी आर्थिक वर्षको बजेट कनिका छरेजस्तो नभइ ...
सरकारले यही माघ २२ गते संघीय संसद्को अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको...
काठमाडौँ ।लगानी बोर्डको कार्यालयले केपीएमजी इन इन्डियासँगको सहकार्यमा शुक्रबार, नेपालको लगानी सम्भावना उजागर गर्न आर्थिक विस्तारका सहयोगी रणनीति विषय कार्यशाला गोष्ठी आयोजना ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा देखापरेका चुनौतीको व्यवस्थापनका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निर्देशन दिएका छन् । प्रतिष्ठानको १२औँ सभालाई आज...
१७ घण्टा अगाडी
१दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा