१ दिन अगाडी
राष्ट्रिय योजना आयोग र विश्व बैंकबीच कन्ट्री पार्टनरसीप फ्रेमवर्कका विषयमा छलफल भएको छ । विश्व बैंकले नेपालका लागि बनाइरहेको आगामी ५ वर्षे...
काठमाडौं । नेपालमा २० प्रतिशतभन्दा बढी जनसंख्या अझै पनि गरिबीको रेखामुनि रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार काठमाडौंमा सार्वजनिक गरेको ...
राजस्व संकलन र पुँजीगत खर्चमा सुधार देखिएको छैन । चालु आर्थिक वर्षको सात महिनाको एक दिन मात्र बाँकी हुँदा कुल राजस्व लक्ष्यको...
काठमाडौं– सरकारले पहिलो प्राथमिकता दिएर दुई दर्जन आयोजनालाई राष्ट्रिय गौरवका रूपमा वर्गीकरण गरे पनि ती आयोजनाको प्रगति सुस्त रहेको छ । नीतिगत...
सरकारले तिर्न बाँकी सार्वजनिक ऋण (सरकारी ऋण) २३ खर्ब ८६ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । यो गत माघसम्मको तथ्यांक हो ...
राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु १८ खर्बको बजेट सीमा (सिलिङ) तोकेको छ । चालु आवको शुरुवाती...
सरकारले ९ हजारभन्दा बढी सेयर सदस्य भएको कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । सहकारी विभागको माघ...
अर्थमन्त्री डा. प्रकाशशरण महतले बिग्रिएको अर्थतन्त्र आफूले सुधारेको दाबी गरेका छन् । सोमबार गोदावरीमा जारी नेपाली काँग्रेसको महासमितिको बैठकमा मुलुकको वर्तमान आर्थिक...
चालु आर्थिक वर्ष २०८०/८१ को सुरुआती सात महिना अवधिमा मुलुकले कुल रु नौ खर्ब ८४ अर्ब ७७ करोडको वैदेशिक व्यापार गर्दा रु...
फुङ्लिङ । राष्ट्रिय गौरवको आयोजना तमोर ‘कोरिडोर’बाट मित्रराष्ट्र भारत र चीन जोडिएका छन् । गत मङ्गलबार साँझ टिप्ताला नाका हुँदै चीन जोडिने ...
काठमाडाैँ । दूध उत्पादनक किसानले विक्री गरेको खरिब ६ अर्ब रुपैयाँ भुक्तानी हुनुपर्ने माग गर्दै आन्दोलनको घोषणा गरेका छन् । दुग्ध उत्पादक ...
लघुवित्त ऋणीहरुले संसद भवनमा प्रवेश गरेर विरोध जनाएका छन् । सोमबार नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सञ्चालन भइरहेको बेलामा लघुवित्त ऋणीहरुले परिसरमै...
अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक ऋणको दायित्व भुक्तानी गर्न सरकारले वर्षेनी ठूलो रकम विनियोजन गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।
अर्थमन्त्री प्रकाशशरण महतले सोमबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१÷८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका पेस छन् । बजेटको कालेन्डर संशोधन...
१८ घण्टा अगाडी
१दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा