१ दिन अगाडी
जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परेकामध्ये शनिबार अपराह्न ४ बजेसम्ममा १५७ जनाको मृत्यु भएको पृष्टि भएको छ ।...
सरकारले भूकम्पमा परी घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या...
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति आएको भूकम्पबाट पीडित बनेका सर्वसाधारणका लागि राहत घोषणा गर्ने सयौंको संख्यामा पुगेका छन् ।
मुलुकका तीनै तहका ...
काठमाडौं । साल्टट्रेडिङ कर्पोरेशनले खुद्रा किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको ‘कोटा’ बढाएको छ । कर्पोरेशनले गत मंगलबारदेखि उनीहरुलाई व्यवसाय ...
काठमाडौँ । सरकारले नेपालमा टिकटक बन्द गर्ने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको हो । सामाजिक ...
काठमाडौँ । यसवर्षको कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले फ्रेस चेरी ए ...
कार्तिक १२ गते राती जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले क्षति भएको पूनर्निर्माणका लागि सरकारले संसाद विकास कोषबाट ८ अर्ब २५ करोड...
भाइपूजामा दिदी बहिनीले दाजुभाइलाई सगुगनका रुपमा दिने भाइ मसला डेढ अर्ब मूल्य बराबरको आयात भएको छ । भाइपुँजीमा दिदीबहिनीहरुले आप्mनो दाजुभाइलाई सप्तरङ्गी...
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्र अझै दबाबमुक्त नरहेको दाबी गरेका छन् । मंंगलबार सिंहदरबारमा राजनीतिक दल, निजी क्षेत्र र सरोकारवाला निकायहरुसँग ...
इन्टरनेटको पहुँचलाई सुरक्षित बनाउन भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गरिने भए पनि इन्टरनेटमा नि:शुल्क उपलब्ध हुने भीपीएनको जथाभावी प्रयोग जोखिमपूर्ण हुने नेपाल...
उद्योगी–व्यवसायीको आत्मबल बढाउने गरी सुधारको योजना ल्याउन निजी क्षेत्रले सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग मंगलबार भएको छलफलमा उद्योग वाणिज्य...
काठमाडौं । चालु आर्थिक वर्षको चौथो महिना कात्तिकमा पौने दुई अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ । उद्योग विभागका अनुसार कात्तिकमा ...
भारतले सहयोग अन्तर्गत घोषणा गरेको मुर्रा जातका राँगाहरु नेपाल आइपुगेको हो । बाँके जिल्लाको जमुनाहा नाका हुँदै १५ वटा राँगा बुधबार नेपाल...
काठमाडौं– चालु आर्थिक वर्षको पहिलो चार महिनामा राजस्व असुली अपेक्षा गरेअनुसार नभएपछि खर्च व्यवस्थापन गर्न सरकारले सवा खर्ब रुपैयाँ ऋण उठाएको छ...
१७ घण्टा अगाडी
१दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा