(Friday , 01 May,2026)

चाडबाडका लागि भारतबाट २५ हजार टन चिनी आयात गर्न अनुमति

mountainejournal.com

mountainejournal.com

काठमाडौं । भारत सरकारले नेपालका लागि २५ हजार टन चिनी आयात गर्न अनुमति दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुसार भारत सरकारले उक्त निर्णय  गरेको हो ।

नेपालले उक्त परिमाणको चिनी ३० सेप्टेम्बर २०२६ सम्म आयात गरिसक्नु पर्नेछ । भारत सरकारको नेसनल कोपअरेटिभ एक्पर्ट लिमिटेडमार्फत सो चिनी नेपाल निर्यात गर्नेछ । स्वदेशी उत्पादनले आधा मात्रै माग पूरा हुने भएकोले चाडबाडको समयमा नेपालले हरेक वर्ष चिनी आयात गर्नुपर्ने हुन्छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal