३ दिन अगाडी
आर्थिक गतिविधि चलायमान बनाउन तथा लगानी विस्तार गर्न विशेष योजना (बिग पुस) आवश्यक रहेका बेला सरकारले परम्परागत शैलीकै बजेट ल्याएको छ ।...
आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि सरकारको बजेटमा कृषि तथा पशुपन्छी क्षेत्रलाई प्राथमिकता दिइएको छ । संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद...
औद्योगिक क्षेत्रलाई चलायमान बनाउन, उत्पादन क्षमता बढाउन र लगानी वृद्धि गर्न–गराउनलगायत निजी क्षेत्रका माग सरकारले सम्बोधन गरेको छ । विदेशमा लगानी गर्न...
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको बजेट निर्माणका क्रममा आधारभूत सिद्धान्त, मूल्यमान्यता र सीमालाई अनुशरण...
कालिकोट, बाजुरा र हुम्लाका नागरिकलाई असुविधा हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको सरोकारवालाको बैठकले सडक स्तरोन्नतिका लागि चार दिन...
अघिल्लो आर्थिक वर्ष २०८०–८१ मा सुरु भएर गत आवमा रोकिएको चैते धान मिसन कार्यक्रमले फेरि प्राथमिकता भएको छ । अर्थमन्त्री विष्णु पौडेलले...
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले “खाद्य पदार्थमा स्वच्छता : विज्ञानको अपरिहार्यता” भन्ने नारासहित १७औं राष्ट्रिय तथा ७औं विश्व खाद्य स्वच्छता दिवस,...
कृषियोग्य जमिन घट्दै गएपछि सरकारले कृषियोग्य भूमि बाँझो राख्न नपाइने नीति अगाडी सारेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३...
यातायात व्यवसायीले दुई दिनदेखि जारी देशव्यापी हडताल फिर्ता लिएका छन् । मंगलबार साँझ बसेको यातायात व्यवसायीको बैठकले हालका लागि हडताल फिर्ता लिने...
विश्व साइकल दिवस २०२५ को अवसरमा, ‘स्वच्छ हावाका लागि साइकल’ अभियानका सदस्यहरूले सिंहदरबार अगाडि एउटा विशाल साइकल प्रदर्शन गरेका छन् । प्रदर्शनमा...
सरकारले मनसुनजन्य विपद् जोखिम न्यूनीकरणको नेपाली सेना बाहेक १७ हजार ७ सय जनशक्ति परिचालन गर्ने भएको छ ।
संघीय सरकारले अन्तर सरकारी वित्तीय हस्तान्तरण शीर्षकअन्तर्गत आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश र स्थानीय तहलाई चार खर्ब १७ अर्ब ८२...
सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा तुलसी बहुमुखी सहकारी संस्थाको अध्यक्ष केदारनाथ शर्मालाई ६ वर्ष कैद सजाय भएको छ । जिल्ला...
तत्कालीन प्रधानमन्त्री माधव नेपालले पतञ्जलि प्रकरणमा भ्रष्टाचार अभियोग खेप्दै गर्दा पञ्चायतकालको पुराना भ्रष्टाचार अभियोगको सम्झना हुन गएको छ । तत्कालीन प्रधानमन्त्री तुलसी...
२दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा