दिन अगाडी
८ दिन अगाडी
सप्तरीको राजविराजमा जन्मिएका मदनप्रसाद परियार वरिष्ठ जलवायु तथा कृषि विज्ञ हुन्। हाल काठमाडौँको चन्द्रागिरी नगरपालिकाका बासिन्दा परियारले दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूमा...
नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेट भएको छ। भेटमा अर्थमन्त्री खनाल र अमेरिकी राजदूतबीच नेपालको हालको परिवर्तित...
नेपालको वैदेशिक व्यापार चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो दुई महिनामा साढे ३ खर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागका अनुसार भदौ...
सरकारले जेनजी आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र विकासलाई प्राथमिकतामा राख्ने उद्देश्यले फजुल खर्च कटौती गर्ने निर्णय गरेको...
अर्थमन्त्रालयको खर्च कटौती अभियान अन्तर्गत उपभोक्ता समितिले १० लाख रुपैयाँ भन्दा बढीका आयोजना कार्यान्वयन गर्न नपाउने भएको छ । अर्थ मन्त्रालयले अब...
सरकारले ‘तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति (२०८२–२०८७)’ सार्वजनिक गरेको छ । पारदर्शिता, जवाफदेहिता र सुशासनमा विशेष जोड दिएको रणनीति अर्थ...
नेपाल सरकार र संघीय गणतन्त्र जर्मनीबीच वित्तीय सहयोग र प्राविधिक सहयोगसम्बन्धी दुई महत्त्वपूर्ण सम्झौतामा बुधबार हस्ताक्षर भएको छ ।
नेपाल राष्ट्र बैंकले आयात गर्न सकिने सुनको दैनिक परिमाणलाई बढाएर २५ किलोग्राम कायम गरेको छ । यसअघि, दैनिक २० किलोग्राम सम्म आयात...
सरकारले सामाजिक सुरक्षा भत्ता वितरणलाई अझ बढी व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउनका लागि ‘सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०८२’ जारी गरी लागू...
नेपाली बजारमा दशंैपछि मात्र सुनको मूल्य प्रतितोला झण्डै २५ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार दशैं बिदअघि...
आर्थिक वर्ष २०८१÷८२ मा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहेको अनुमान छ । अघिल्लो वर्ष आर्थिक वृद्धिदर ३.६७ प्रतिशत रहेको थियो । ...
पुष्प व्यवसायको प्रवद्र्धन र बजार विस्तार गर्ने उद्देश्यले तिहारलक्षित ललितपुरको जावलाखेल मैदानमा प्रदर्शनी सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)को आयोजनामा...
धार्मिक परम्पराअनुसार फूलजन्म, मृत्यु पाठपुजादेखि लिएर घर अफिसका भवनहरु साज सजावटको लागि प्रयोग हुन्छ । पुष्प व्यवसायीका अनुसार तिहारमा काठमाडौँ उपत्यकामा मात्र...
सरकारले चीनसहित विभिन्न ११ देशका राजदूत फिर्ता बोलाएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले राजनीतिक नियुक्त भएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका...
१ घण्टा अगाडी
२दिन अगाडी
२ दिन अगाडी
३ दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा