(Tuesday , 28 April,2026)

जेन-जी आन्दोलनको दोस्रो संसद भवनमा आगजानी

mountainejournal.com

mountainejournal.com

काठमाडौं । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा सोमबार भएको जेन-जी आन्दोलनमा सरकारले दमन गरेको निशंस दमनमा परेर १९ जना प्रदर्शनकारीको मृत्यु भएको छ भने ४०० भन्दा बढी घाइते भएका छन् । सरकारी दमनको विरोधमा मंगलबार पनि बिहानैदेखि देशभर प्रदर्शन भइरहेको छ ।

सरकारी दमनको विरोध र जेन-जी आन्दोलनको पक्षमा देश-विदेशमा कहाँ के भइरहेका छन् ? हामी यहाँ लाइभ अपडेट गर्नेछौं ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal