(Sunday , 31 May,2026)

प्राधिकरण अध्यक्षका लागि आवेदन खुल्यो, म्याद सात दिन

mountainejournal.com

mountainejournal.com

काठमाडौँ  । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले आवेदन आह्वान गरेको हो । बिमा, मौद्रिक, बैकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको व्यक्तिले प्राधिकरणको अध्यक्षमा आवेदन दिन सक्नेछ ।

अध्यक्षका लागि ३० वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको हुनु पर्ने व्यवस्था छ । उल्लिखित योग्यता पुगेका व्यक्तिले सात हजार पाँच सय दस्तुर तिरेर आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal