(Wednesday , 22 April,2026)

प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सीबीच भेटवार्ता

mountainejournal.com

mountainejournal.com

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच दुई पक्षीय भेटवार्ता भएको छ ।

शांघाइ सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा शनिबार अपराह्न त्यहाँ पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग थियानजिन अतिथिगृहमा भेटवार्ता भएको हो । त्यसअघि उनले प्रधानमन्त्री ओलीलाई सो गृहमा स्वागत गरेका थिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal