दिन अगाडी
२९ दिन अगाडी
नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठले जिम्मेवारी सम्हालेका छन् । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठ महासंघको विधानअनुसार स्वतः अध्यक्ष बनेका हुन्...
सर्वोच्च अदालतले सुकुमबासी बस्ती नहटाउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । सुकुम्बासी हटाउने सरकारको निर्णयविरुद्ध पेस भएको रिटमा शुक्रबार अन्तरिम आदेश...
संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । आज सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का...
इ-बिडिङ (विद्युतीय खरिद प्रणाली) प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित २२ विरुद्ध मुद्दा दायर भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रतिवेदनका...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा टर्किस एयरलाइन्सको एक जहाजमा आगो लागेको छ । दमकलको प्रयोग गरेर आगो निभाइएको छ ।
सहकारी क्षेत्रमा व्याप्त बेथिति अन्त्य गर्न र लाखौँ बचतकर्ताको निक्षेप सुरक्षित गर्न सरकारले ’सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेको छ ।...
अर्थमन्त्री स्वर्णिम वाग्लेले अर्थतन्त्रमा विद्युत् क्षेत्रको योगदान बढ्दै गएकाले सरकारले पनि अर्थतन्त्रलाई चलायमान बनाउने क्षेत्रका रूपमा ऊर्जालाई विकास गर्ने बताएका छन् ।
फागुन २१ को संघीय संसद् निर्वाचनमार्फत दुई तिहाइ नजिकको सिट जितेर सत्तामा आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी जेठ १५ मा...
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस भएको छ । राष्ट्रपति भवनमा शुक्रबार आयोजित विशेष कार्यक्रममा राष्ट्रपतिसमक्ष महालेखापरीक्षक...
सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरू संघीय संसद्मा प्रस्तुत गरेको छ । अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको यस दस्तावेजमा...
चालु आर्थिक वर्षको १० महिनामा ९ खर्ब ८८ अर्ब ५५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यो वार्षिक लक्ष्यको तुलनामा ६६.७९...
लामो समयदेखि घाटा व्यहोर्दै आएको सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनको बिक्री अचानक बढेको छ । डीडीसीको उत्पादन याक चिज...
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट (जुरिसडिक्सन्स् अण्डर इन्क्रिज्ड मोनिटरिङ) बाट बाहिर निकाल्न सबै उपाय अवलम्बन गरिने बताए ।
चालु आर्थिक वर्ष २०८२–८३ मा बागमती र गण्डकी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले...
७ घण्टा अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा