४ दिन अगाडी
११ दिन अगाडी
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ भुटानको थिम्पु प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को ५५औं बोर्ड...
उपप्रधानमन्त्री एवं स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिलाई जोगाइराख्न संयुक्त राष्ट्रसंघलगायत अन्तर्रष्ट्रिय विकास साझेदारहरूको सार्थक सहयोग अपरिहार्य भएको...
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि विश्वभरका लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।...
चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । यो उपभोक्ता मूल्यमा मापन गर्दा निस्केको...
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले स्थापनाको ३३ वर्षमा कृषि बालीको अनुसन्धान गरी ७ सय ८१ वटा उन्नत जात सिफारिस गरेको छ ।...
राष्ट्रिय योजना आयोगले ‘सुशासन, सामाजिक, न्याय र समृद्धि’ सोच र मुख्य तीन वटा उद्देश्य लिएर सोह्रौं पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।...
चालु आर्थिक वर्षको आर्थिक बृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरिएको छ । आइतबार संसद् बैठकमा अर्थमन्त्री वर्षामान पुनले चालु आर्थिक वर्षको पछिल्लो...
सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पारित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रमुख प्रतिपक्षले वेलमा नाराबाजी गरिरहेको बेला नीति...
विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गले अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेका छन् । ट्रोटसनबर्गले आज सिंहबारस्थित अर्थ मन्त्रालयमा मन्त्री पुनसँग...
नेपाली ट्राभल ट्रेड सेक्टरमा प्रतिष्ठित एजेन्सीले रुपमा रहेको सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्स एक अत्याधुनिक तथा सुविधा सम्पन्न अनलाईन ट्राभल एजेन्सी सेभेनस्टार...
मोबाइल व्यवसायमा चर्चित ब्राण्ड आइटेलले आफ्नो स्मार्टफोनको नयाँ मोडल नेपाली बजारमा ल्याएको छ । नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो स्थापना दिवसका अवसर...
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मुलुकको अर्थतन्त्रलाई थप गतिशील बनाउने उद्देश्यका साथ बैंकले चालु...
नेपालको पछिल्लो ४८ वर्षमा औषत आर्थिक वृद्धिदर ४.२३ प्रतिशतले मात्र भएको देखिएको छ । अर्थसचिव सहितका उच्च अधिकारीहरुको टोलीले मंगलबार अर्थमन्त्री विष्णु...
काठमाडौं– भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म निर्माण गरिएको पेट्रोलियम पाइपलाइनबाट डिजेल ढुवानी हुँदै आएकामा अब पेट्रोल पनि आउने भएको छ । २०७६ मा...
३दिन अगाडी
४दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा