३ दिन अगाडी
नेपाल इलेक्ट्रोनिक पेमेन्टका प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बाले सहकारीका समस्या समाधान गर्न डिजिटल फ्रेमवर्कको आवश्यकता रहेको बताएका छन् । राष्ट्रिय सहकारी महासंघले...
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीले सहकारी क्षेत्रले विकसित प्रविधिको प्रयोग गरी सदस्यलाई सहज सेवा प्रदान गर्नुपर्ने बताएका...
पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बहुउदेश्य सहकारीहरुको काम नभएको बताएका छन् । बिहीवार काठमाडौंमा राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको पहिलो डिजिटल सम्मेलनमा बोल्दै...
बिहीवार प्रतिनिधि सभा बैंठकको बजेटका प्राथामिकता र सिद्धान्तमाथि छलफल भएको छ । प्राथामिकता र सिद्धान्तमाथि छलफलमा उपसभापति स्वर्णिम वाग्लले पछिल्लो समय मुलुकको...
सहकारी पीडितहरूले बिहीबार काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शन गरेका छन् । बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने तथा फरार रहेका सहकारी सञ्चालकलाई कारबाही गर्नुपर्ने, बचतकर्ताका...
नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष, पूर्वसभामुख कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले चार दिनको म्याद पाएको छ । काठमाडौं...
सरकारले आन्दोलतरत सहकारी पीडितसँग वार्ता गर्ने टोली गठन गरेको छ । सोमबार भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री स्तिरिय निर्णयबाट मन्त्रालयका...
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकको बन्दीगृहमा रहेका तथा अस्पतालमा उपचाररत नेपाली श्रमिकको अवस्थाको बारेमा...
काठमाडौं । आगामी आर्थिक वर्षका लागि प्रदेश र स्थानीय तहले अनुदानमा बन्ने आयोजनाको मागभन्दा झण्डै तेब्बर प्रस्ताव गरेका छन् । योजना आयोगले ...
काठमाडौं । सरकारले अपेक्षा गरेअनुसार राजस्व असुली नभएपछि सार्वजनिक ऋणको भार थपिँदै गएको छ । त्यसमा पनि आन्तरिक ऋणको हिस्सा बढेर बाह्य ...
काठमाडौँ । सरकारले न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गरेको छ । मंगलबार नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पाँच दलीय गठबन्धनका ...
गैर आवासीय नेपाली संघ (एनआरएनए)ले ‘लगानी शिखर सम्मेलन २०२४’ मा नेपाल सरकारसँग सहकार्य गर्ने भएको छ । संघका अध्यक्ष बद्री केसीसहितको प्रतिनिधिमण्डल...
अर्थमन्त्री वर्षमान पुन अनन्तले ठूला जलविद्युत आयोजना र रासायनिक मल कारखानामा लगानी गर्न रुसलाई आग्रह गरेका छन । बुधबार आफूलाई भेटेर बधाई...
अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका तीन जना उपाध्यक्षबीच नेपालका ठूला पूर्वाधार आयोजनाबारे छलफल भएको छ । अर्थमन्त्री पुन र विश्व बैंकका...
२दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा