३ दिन अगाडी
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय अछामले प्रतिव्यक्ति २५ किलो चामल उपलब्ध गराउने भएको छ । समितिका अध्यक्ष एवं प्रमुख...
लम्पी स्किन पीडित किसानलाई राहत दिने प्रस्ताव अर्थ मन्त्रालयमै थन्किएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लम्पी स्किन पीडित कृषकलाई राहत...
काठमाडौँ । प्रणय दिवस तथा सरस्वती पूजाको सन्दर्भ पारेर ‘डा.ओम फाउन्डेसन’का संस्थापक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले धुम्रपान र सुर्ती ...
सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई तीनदिनसम्म भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र...
नेपालमा करिब ३२ प्रतिशत व्यापारिक प्रतिष्ठानहरु अवैध ढंगले सञ्चालन भइरहेको तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार काठमाडौंमा एक कार्यक्रमका...
राष्ट्रिय योजना आयोग र विश्व बैंकबीच कन्ट्री पार्टनरसीप फ्रेमवर्कका विषयमा छलफल भएको छ । विश्व बैंकले नेपालका लागि बनाइरहेको आगामी ५ वर्षे...
काठमाडौं । नेपालमा २० प्रतिशतभन्दा बढी जनसंख्या अझै पनि गरिबीको रेखामुनि रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार काठमाडौंमा सार्वजनिक गरेको ...
राजस्व संकलन र पुँजीगत खर्चमा सुधार देखिएको छैन । चालु आर्थिक वर्षको सात महिनाको एक दिन मात्र बाँकी हुँदा कुल राजस्व लक्ष्यको...
काठमाडौं– सरकारले पहिलो प्राथमिकता दिएर दुई दर्जन आयोजनालाई राष्ट्रिय गौरवका रूपमा वर्गीकरण गरे पनि ती आयोजनाको प्रगति सुस्त रहेको छ । नीतिगत...
सरकारले तिर्न बाँकी सार्वजनिक ऋण (सरकारी ऋण) २३ खर्ब ८६ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । यो गत माघसम्मको तथ्यांक हो ...
राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु १८ खर्बको बजेट सीमा (सिलिङ) तोकेको छ । चालु आवको शुरुवाती...
सरकारले ९ हजारभन्दा बढी सेयर सदस्य भएको कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । सहकारी विभागको माघ...
अर्थमन्त्री डा. प्रकाशशरण महतले बिग्रिएको अर्थतन्त्र आफूले सुधारेको दाबी गरेका छन् । सोमबार गोदावरीमा जारी नेपाली काँग्रेसको महासमितिको बैठकमा मुलुकको वर्तमान आर्थिक...
चालु आर्थिक वर्ष २०८०/८१ को सुरुआती सात महिना अवधिमा मुलुकले कुल रु नौ खर्ब ८४ अर्ब ७७ करोडको वैदेशिक व्यापार गर्दा रु...
२दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा