२७ दिन अगाडी
३० दिन अगाडी
काठमाडौं महानगरपालिकाको सहकारी विभागमा पाँच अर्ब २७ करोड बचत रकम फिर्ताका निम्ति आवश्यक प्रयास गरिदिन छ हजार बचतकर्ताले आवेदन गरेका छन् ।
आजदेखि खाना पकाउने ग्यास पुरा सिलिन्डर नै पाउने भएको छ । नेपाल आयल निगमले बुधबारदेखि देशभरि नै साविककै तौल अर्थात् १४.२ केजीको...
हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र नागरिकमैत्री बनाई ‘सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने अभियानले गति लिएको छ । सरकारी कागजात तथा सामग्री...
सरकारले कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा...
साउन महिनामा ५७ हजार ३ सय १६.३८ मेट्रिक टन ग्यास आयात भएको छ । नेपाल आयल निगमको पछिल्लो पाँच महिनाको खाना पकाउने...
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरण प्रणालीलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउनका लागि सुधारको गृहकार्य थाल्न...
नेपाल सरकार, मन्त्रिपरिषद्ले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्कीलाई नियुक्त गरेको छ ।
नेपाली भाषा खस भाषाको उद्गमस्थल जुम्लाको हाट सिँजामा नेपाल टेलिकमको फोर-जी सेवा सञ्चालनमा आएको छ । कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि...
प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले निजी क्षेत्रका समस्या समाधान गर्न तथा लगानी सहजीकरणका लागि सुझाव माग गरेको छ । समितिको सोमबार बसेको बैठकले...
रसुवामा बुधबार बिहान आएको बाढीका कारण उत्पन्न परिस्थितिलाई दृष्टिगत गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले बोलाभएको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन् । नेपाल प्रहरीका ३२ र सशस्त्र प्रहरीका ९ गरी...
सुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये ६१६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार शनिबार बिहान...
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले भोटेकोशी बाढीका कारण क्षतिग्रस्त जलविद्युत आयोजनामा कार्यरत ९ सय ३४ जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक गरेको...
भोटेकोशी बाढीपीडितको सहयोगका लागि स्वदेश तथा विदेशका विभिन्न दाताहरूबाट करिब ३२ अर्ब रुपैयाँ सहयोगको प्रतिबद्धता प्राप्त भएको छ । त्यसमध्ये २ अर्ब...
७दिन अगाडी
२२दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा