२ दिन अगाडी
३ दिन अगाडी
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि विश्वभरका लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।...
चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । यो उपभोक्ता मूल्यमा मापन गर्दा निस्केको...
राष्ट्रिय योजना आयोगले ‘सुशासन, सामाजिक, न्याय र समृद्धि’ सोच र मुख्य तीन वटा उद्देश्य लिएर सोह्रौं पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ ।...
चालु आर्थिक वर्षको आर्थिक बृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरिएको छ । आइतबार संसद् बैठकमा अर्थमन्त्री वर्षामान पुनले चालु आर्थिक वर्षको पछिल्लो...
सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पारित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रमुख प्रतिपक्षले वेलमा नाराबाजी गरिरहेको बेला नीति...
विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गले अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेका छन् । ट्रोटसनबर्गले आज सिंहबारस्थित अर्थ मन्त्रालयमा मन्त्री पुनसँग...
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मुलुकको अर्थतन्त्रलाई थप गतिशील बनाउने उद्देश्यका साथ बैंकले चालु...
नेपालको पछिल्लो ४८ वर्षमा औषत आर्थिक वृद्धिदर ४.२३ प्रतिशतले मात्र भएको देखिएको छ । अर्थसचिव सहितका उच्च अधिकारीहरुको टोलीले मंगलबार अर्थमन्त्री विष्णु...
काठमाडौं– भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म निर्माण गरिएको पेट्रोलियम पाइपलाइनबाट डिजेल ढुवानी हुँदै आएकामा अब पेट्रोल पनि आउने भएको छ । २०७६ मा...
पछिल्लो समय सुन दैनिक उकालो लागि रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार मात्र सुन प्रतितोला १ लाख ६८ हजार...
नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी)बीच यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना (मेसिनाइज्ड इरिगेसन इन्नोभेसन प्रोजेक्ट–एमआइआइपी) र जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजना (सिआरएलएलपी)...
सरकारले वैकल्पिक वित्त परिचालनसम्बन्धी कानुन निर्माण प्रक्रिया थालेको छ । परम्परागत लगानीका स्रोतका अतिरिक्त वैकल्पिक स्रोतहरुको पहिचान र उपयोग गर्ने उद्देश्यका साथ...
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्रलाई सुदृढ गर्न सरकार नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषको...
काठमाडौं– चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो त्रैमास (साउन–असोज) मा मुलुकको अर्थतन्त्रको आकार ३.४ प्रतिशतले बढने अनुमान गरिएको छ । यो गत ...
२दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा