(Tuesday , 28 April,2026)

देउवा र आरजुमाथि प्रदर्शनकारीको आक्रमण, रक्ताम्मे अवस्थामा उद्धार

mountainejournal.com

mountainejournal.com

काठमाडाैँ । प्रदर्शनकारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवामाथि आक्रमण गरेका छन् ।

प्रदर्शनकारीको आक्रमणमा परि देउवा दम्पत्ती घाइते भएका छन् । 

दउवाको निधारबाट रगत बगेको देख्न सकिन्छ । उनीहरुले देउवाको बूढानीलकण्ठस्थित निवासमा पनि आगजनी गरेका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal