८ दिन अगाडी
३३ दिन अगाडी
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच दुई पक्षीय भेटवार्ता भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिडसँगको द्विपक्षीय भेटवार्ताका क्रममा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीच भएको सहमतिप्रति...
नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले वैदेशिक चलखेल रोक्न राष्ट्रिय अभियान चलाउने बताएका छन् । ‘जने-जी आन्दोलनले विशेष परिस्थिति खडा गर्यो...
निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे निर्देशन दिएको छ ।...
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दर्ता गराएका छन् ।...
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमा ३ हजार ४८४ जनाले उम्मेदवारी दिएका छन् । ६८ राजनीतिक दलका तर्फबाट २ हजार...
राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि माघ ११ गते आइतबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनको...
राष्ट्रिय सभा निर्वाचनमा ९५.६८ प्रतिशत मतदान भएको छ । मतदानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मतदाता अनुपस्थित भएका कारण शतप्रतिशत मतदान हुन नसकेको हो
आफ्नो नाममा नक्कली चुनावी प्रतिबद्धतापत्र बनाएर सामाजिक सञ्जालमार्फत भ्रामक प्रचार गरिएको भन्दै नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले निर्वाचन...
नेपाली कांग्रेसले आज आगामी फागुन २१ गते हुने निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दै छ। धनुषाको जनकपुरमा हुने ठूलो साभाबीच पार्टी सभापति गगन...
फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सबै राजनीतिक दलहरुले घोषणापत्र सार्वजनिक गरेका छन् । उनीहरुले अधिकांश कार्यान्वयन गर्न नसक्ने लक्ष्य...
संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि आक्रमणको नयाँ श्रृङ्खला सुरु गरेका छन् । आक्रमणसँगै इरानको आणविक कार्यक्रमका सन्दर्भमा भइरहेको वार्ता पुनः अवरुद्ध...
यही फागुन २१ मा भएको संघीय प्रतिनिधि सभाको निर्वाचनमार्फत मतदाताले अधिकांश पुराना अर्थमन्त्रीलाई अस्वीकार गरेका छन् । मुलुकमा प्रजातन्त्र आएको साढे तीन...
१दिन अगाडी
२ दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा