दिन अगाडी
२९ दिन अगाडी
सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरू संघीय संसद्मा प्रस्तुत गरेको छ । अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको यस दस्तावेजमा...
चालु आर्थिक वर्षको १० महिनामा ९ खर्ब ८८ अर्ब ५५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यो वार्षिक लक्ष्यको तुलनामा ६६.७९...
लामो समयदेखि घाटा व्यहोर्दै आएको सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनको बिक्री अचानक बढेको छ । डीडीसीको उत्पादन याक चिज...
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट (जुरिसडिक्सन्स् अण्डर इन्क्रिज्ड मोनिटरिङ) बाट बाहिर निकाल्न सबै उपाय अवलम्बन गरिने बताए ।
चालु आर्थिक वर्ष २०८२–८३ मा बागमती र गण्डकी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले...
प्रतिनिधि सभा बैठकबाट ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ बहुमतले पारित भएको छ । बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयक निर्णयार्थ प्रस्तुत...
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट ल्याएका छन् । कुल...
कुनै समय यस्तो थियो महिलाले महिलाले केवल घरको चार पर्खाल भित्र रहेर चुलोचौको र मेलापातमा मात्र गर्नुपर्छ । घर भन्दा बाहिर काम...
काठमाडौं महानगरपालिकाको सहकारी विभागमा पाँच अर्ब २७ करोड बचत रकम फिर्ताका निम्ति आवश्यक प्रयास गरिदिन छ हजार बचतकर्ताले आवेदन गरेका छन् ।
८ घण्टा अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा