४ दिन अगाडी
११ दिन अगाडी
आर्थिक वर्षको ११ महिना (साउनदेखि जेठ) सम्ममा नेपालमा खुद ४ अर्ब ६४ करोड रुपैयाँ मात्र प्रत्यक्ष विदेशी लगानी (एफडीआई) भित्रिएको छ ।...
लम्पी स्किन रोगबाट मर्ने पशुको संख्या ५० हजार नाघेको छ । पशुसेवा विभागको तथ्यांकअनुसार साउन १२ गतेसम्म देशभर ५० हजार ८२६ गाईगोरु,...
काठमाडाैँ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । स्वचालित मूल्य प्रणालीअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । ...
सन् २०२३ को ७ महिना (जनवरी-जुलाई) सम्म ५ लाख ३४ हजार २ सय ७ पर्यटकले नेपाल भ्रमण गरेका छन् । जुनसम्म ४...
अर्थमन्त्री प्रकाश शरण महतले अहिले देखिएको आर्थिक संकट अस्थायी रहेको र क्रमशः सुधार हुँदै जाने बताएका छन् । शनिवार काठमाडौंमा नेपाल अडिटर्स ...
नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का पदाधिकारी र युएसएडको सहयोगमा नेपालमा कषिको रुपान्तरण कार्यक्रम सञ्चालन गर्ने केमोनिक्स इन्टरनेशलनका प्रतिनिधिका बीचमा दुई पक्षीय...
अर्थमन्त्री डा. प्रकाशशरण महतले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढेको बताउनु भएको छ । शुक्रबार दक्षिण एसियाली महिला मञ्चले आयोजना गरेको कार्यक्रमलाई...
काठमाडाैँ । मुलुकको कुल धान उत्पादनमा सबैभन्दा धेरै हिस्सा ओगट्ने मधेश प्रदेशमा यो वर्ष ६८ प्रतिशतमात्र रोपाइँ भएको छ । अन्नको भण्डारण ...
कर्मचारीले इमान्दार भएर काम गरे लक्ष्यमा पुगिने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । भन्सार विभागले आइतबार आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा...
होटल संघ नेपालका अध्यक्ष विनायक शाहको सभापतित्वमा आयोजित पर्यटनसँग सम्बन्धित विभिन्न संघ संस्थाहरुको संयुक्त बैठक सम्पन्न भएको छ । उक्त वैठकमा कोभिडबाट...
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको छाता संगठन कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा आगामी भदौ ३१ मा नेपाल ब्लकचेन कन्क्लेभ...
निजी क्षेत्रले सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम मुलुकको पूर्वाधार निर्माणमा लगानी गर्नुपर्ने बताएको छ । बुधबार काठमाडौंमा भएको अनौपचारिक क्षेत्रका श्रमिक...
अर्थमन्त्री डा प्रकाशशरण महतले उद्यमशीलता विकासको अवसर विदेशमा भन्दा स्वदेशमै रहेको र यसको नेतृत्व युवाले गर्नुपर्ने बताएका छन् । राष्ट्र निर्माण मञ्च...
सिन्धुपाल्चोक- चीनसँगको उत्तरी सीमानाका तातोपानी शुक्रबारदेखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका शुक्रबारदेखि खुल्ने भएको हो ।
३दिन अगाडी
४दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा