४ दिन अगाडी
११ दिन अगाडी
५ दिनमा ३४ हजार १६६ किलो फोहोर संकलन गरेको छ । नेपाली सेनाको नेतृत्व र समन्वयमा चार हिमालहरुबाट उक्त फोहोर संकलन गरेको...
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।...
सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनको लागि “नेपाल घुमौं, नेपाल चिनौं” भन्ने नारा अनुसार सन् २०२३–२०३२ पर्यटन दशकको रुपमा मनाउने भएको छ । सोमबार...
नेपाल भारत व्यापार सहजीकरणका लागि उद्योग संगठन मोरङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आजदेखि हुने भारत भ्रमणलाई मध्यनजर गरी सुझाव प्रस्तुत गरेको छ ...
नेपाल भारत व्यापार सहजीकरणका लागि उद्योग संगठन मोरङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आजदेखि हुने भारत भ्रमणलाई मध्यनजर गरी सुझाव प्रस्तुत गरेको छ...
अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि ल्याएको बजेटमा होटल व्यवसायीले असन्तुष्टि जनाएका छन् । होटलमा प्रयोग हुने अन्तर्राष्ट्रिय ब्रान्डमा...
नेपाल सरकार र विश्व बैंकबीच १५ अर्ब ८४ करोड रुपैयाँ (अमेरिकी डलर १२ करोड) बराबर सहुलियतपूर्ण ऋण र दुई अर्ब ६० करोड ...
विगत लामो समयदेखिको असंगत शासकीय अभ्यासका कारणले नेपाली अर्थतन्त्रमा पोलीसी ट्र्यापमा परेको छ। पुँजीगतभन्दा ऋणको सांवा ब्याज भुक्तानीका लागि धेरै बजेट विनियोजन...
काठमाडौं . कृषि क्षेत्रको उत्पादन वृद्धिका लागि कृषि व्यवसाय खेती गर्ने कृषकलाई सरकारले लगानीका आधारमा कृषि अनुदान उपलब्ध गराउँदै आएको छ ।...
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ बुधबारदेखि ३४ औं वर्षमा प्रवेश गरेको छ । महासंघले बुधबार राजधानीमा आयोजना गरेको ३४ ...
सहकारीमा आएको समस्यालाई शुद्धिकरण गर्न सहकारी अभियान्ताबाट नै सुरुवात गर्नु पर्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले...
पेट्रोलियम पाइपलाइन निर्माणका लागि नेपाल सरकार र भारत सरकारबीच सम्झौता भएको छ । बुधबार भारतमा कुट्नितिक भ्रमणका लागि गएको प्रधानमन्त्री पुष्पकमल दाहाल...
नेपाल चेम्बर अफ कमर्सले मुलुकको प्रशासनिक सेवालाई चुस्त र व्यवस्थित बनाउन मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई सुझाव दिएको छ । नवनियुक्त मुख्य...
गैरआवसीय नेपाली संघ (एनआरएनए)को विवाद समाधान भएको छ । १० औं महाधिवेशनपछि २ समूहमा विभाजित भएको एनआरएनए अन्ततः एउटै बन्ने सहमति भएको...
३दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा