४ दिन अगाडी
११ दिन अगाडी
प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्रमा केही सुधारका संकेतहरु देखिएको दावी गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७२ औं वार्षिक साधारणसभाको उद्घाटनसत्रलाई...
अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व कर्मचारीलाई जिम्मेवारपूर्ण कर्तव्यनिष्ठ भएर काम गर्ने निर्देशन दिएका छन् । सोमबार भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री...
काठमाडौं । विगत लामो समयदेखि स्टिल, हाउजिङ लगायतको व्यवसाय गर्दै साखः ग्रुपले फोहोरबाट मल उत्पादन सुरु गर्न थालेको छ । जापानी प्रविधिमा आधारित ...
बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले प्रधानमन्त्रीलाई सुझाव पत्र सुझाएका छन् । संघले वित्तीय क्षेत्रमा माथी अराजकता फाइलाएको भन्दै मंगलबार प्रेस विज्ञाप्ती...
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वस्तुगत तर्फबाट उपाध्यक्षका उम्मेदवार हेमराज ढकालले महासंघले वस्तुगत संघका समस्याहरुलाई वेवास्ता गरेको बताएका छन् । ‘महासंघ संचालनको...
अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारको लागि सरकारले अल्पकालीन र दीर्घकालीन नीति बनाउन लगेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५७औं...
एक वर्षअघि समस्यामा देखिएको अर्थतन्त्रको बाह्य क्षेत्र चालु आर्थिक वर्षमा त्यसअघिकै अवस्था (पुरानै अवस्था) मा फर्केको छ । गत वर्ष उच्च व्यापार...
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार यो अवधिसम्ममा विदेशी मुद्रा सञ्चिति...
५८ वटा सहकारी संघ संस्थालाई प्रहरीको जिम्मा लगाएको छ । महानगरपालिकाको सहकारी विभागले चालु आर्थिक वर्षमा मात्र यस्ता ५८ वटा सहकारी संघ...
वैदेशिक रोजगार विभागले विभागबाट भइरहेको अनुगमन कार्यलाई नियमित, व्यवस्थित तथा ठगी नियन्त्रणको कार्यलाई अझ बढी नतिजामुखी बनाउने गरी छुट्टाछुट्टै तीन वटा अनुगमन...
मुलुकमा प्रत्येक वर्ष वित्तीय अनुशासन गिर्दै गएको देखिएको छ । महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको ६० औं वार्षिक प्रतिवेदनले सरकारी राजस्व...
नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन भएको छ । हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः अध्यक्ष भएका छन्...
पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने विषय सरकारसँग गम्भीर रूपमा राखिएको पोखरा महानगर प्रमुख धनराज आचार्यले जनाए । पोखरालाई पर्यटकीय सहर...
३दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा