(Saturday , 18 April,2026)

आइतबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

mountainejournal.com

mountainejournal.com

 
    काठमाडौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ ।     
   

 कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीति घटनाक्रम, उपनिर्वाचन र बाँकी मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिए ।  बिहान १० बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । 
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal