९ दिन अगाडी
३३ दिन अगाडी
नेपाल कम्युनिष्ट पार्टी –एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेले सत्तालाई प्राथमिकतामा नदिएको बताए उनुभएको छ । नेकपा –एमाले) रामेछाप–काठमाडौँ सम्पर्क मञ्चले आज...
सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशन शुक्रबारदेखि सुरु भएकाे छ । दिउँसो २ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको...
राष्ट्रिय सभा निर्वाचन आज सातै प्रदेशमा हुँदै छ । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने भएको छ ।
रौतहट जिल्लाको उत्तरी र पश्चिमी भेग अवस्थित फतुवा विजयपुर नगरपालिकामा भ्रष्टाचार र अनियमितता बढेको भन्दै आम जनता पार्टी(आजपाले) ज्ञापन पत्र बुझाएको छ...
आम जनता पार्टी (आजपा) को केन्द्रीय समिति पुनः गठन गरिएको छ । पुनः गठित समितिको अध्यक्षमा प्रभु साह र वरिष्ठ उपाध्यक्षद्धयमा तिलक...
ष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनर्गठन गरेको मन्त्रिपरिषदमा नेकपा एमालेका सचिव समेत रहेका...
एमाले र माओवादीको नेतृत्वमा नयाँ गठबन्धन निर्माणमा सक्रिय भूमिका खेलेका वर्षमान पुन अर्थमन्त्री नियुक्त भएका छन् । माओवादी उपमहासचिवसमेत रहेका उनी चौथो...
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा २२ सदस्यीय मन्त्रिपरिषद गठन भएको छ । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा...
निजामती सेवा विधेयकमा जालझेल गरिएको भन्दै माओवादीले छानबिन प्रक्रिया अगाडि बढाउनुपर्ने माग गरेको छ । संसद् भवनबाहिर मंगलबार पत्रकारसँग कुरा गर्दै माओवादी...
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच दुई पक्षीय भेटवार्ता भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिडसँगको द्विपक्षीय भेटवार्ताका क्रममा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीच भएको सहमतिप्रति...
नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले वैदेशिक चलखेल रोक्न राष्ट्रिय अभियान चलाउने बताएका छन् । ‘जने-जी आन्दोलनले विशेष परिस्थिति खडा गर्यो...
निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे निर्देशन दिएको छ ।...
१दिन अगाडी
२दिन अगाडी
३ दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा