४८ दिन अगाडी
४ दिन अगाडी
फागुन २१ को संघीय संसद् निर्वाचनमार्फत दुई तिहाइ नजिकको सिट जितेर सत्तामा आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी जेठ १५ मा...
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) ऐनअनुसार बजेटका सिद्धान्त र प्राथमिकता बजेट प्रस्तुत गर्नु १५ दिनअगावै छलफल भई पारित गरेर सरकारलाई...
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न १३ प्रकारका विदेशी उत्पादन नेपाली बजारमा प्रत्यक्ष बिक्री (डाइरेक्ट सेलिङ) को अनुमति दिनुअघि ती वस्तु...
काठमाडौं- सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा...
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम सोमबार संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत गरेका छन् । सरकारले विगतको...
चालु आर्थिक वर्षको १० महिनासम्मको पुँजीगत खर्च पछिल्लो पाँच वर्षमै सबैभन्दा कम देखिएको छ । चालु आवको बजेटमा पुँजीगत खर्चका लागि ४...
आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट तथा राजस्व नीतिलाई मार्गदर्शन गर्न गठित राजस्व परामर्श समितिले आफ्नो सुझावसहितको प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेस गरेको छ...
चालु आर्थिक वर्षमा वैदेशिक अनुदान प्राप्तिमा सामान्य सुधार देखिएको छ । पछिल्ला समयमा दातृ निकायले दिँदै आएको अनुदान घट्दै आएको बेलामा चालु...
प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार एवं संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले सरकार निजीमैत्री नीति लिई अघि बढिरहेको...
संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
घीय संसद् सचिवालयले आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस हुने शुक्रबारको संयुक्त बैठकको तयारी पूरा गरेको...
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै छन् । गत फागुन २१ मा सम्पन्न...
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल रु २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ । सङ्घीय संंसद्को...
११दिन अगाडी
३२दिन अगाडी
३९ दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा